डिभिजन सहकारी कार्यालय, रुपन्देही

नागरिक वडापत्र (Citizen Charter)

http://www.dcor.gov.np

 

सि.नं.

विवरण

प्रदान गरिने सेवाहरु

सेवा-ग्राहीले पेश गर्नु पर्ने आवश्यक कागजात

सेवा वापत लाग्ने

जिम्मेवार पदाधिकारी तथा इकाई

गुनासो सुन्ने अधिकारी

शुल्क/दस्तुर

समयावधि

.

संघ/संस्था दर्ता

) संघ/संस्था दर्ता

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

) विनियम संशोधन

 

 

 

) सिफारिसहरु

 

 

 

) परामर्श

संघ/संस्था दर्ताका लागि:

() प्रस्तावित संघ/संस्थामा आबद्ध    सदस्यहरुको प्रथम दोस्रो प्रारम्भिक भेलाको निर्णय प्रतिलिपी

() कम्तीमा २५ जनाको नागरिकताको प्रमाणित प्रतिलिपी 

() आवेदन गर्ने सदस्यहरुको विवरण फारम () आवेदन गर्ने सदस्यहरुको हकवाला मनोनित विवरण फारम

() तदर्थ समितिका पदाधिकारीको तीनपुस्ते फोटो सहितको विवरण फारम

() प्रवेश शुल्क शेयर रकम वापत उठेको रकम जिम्मा लिने व्यक्तिको सक्कल कागज

() अधिकार प्रत्यायोजन गरिएको कागज

( विनियम

( वार्षिक कार्ययोजना

(१०) बचत संस्थाको हकमा बचत तथा ऋण नीति

(११) विभिन्न निकायले गठन गरेका समूह सहकारिकरण गर्नु पूर्व सहकारी व्यवस्थापन  सक्कली तालिम दिएको प्रमाण कागज

(१२) दुध संस्थाको हकमा दुध लिइदिने निकायको दुध लिने प्रतिबद्धता सिफारिस पत्र

(१३) सहकारी नियमावली २०४९ को अनूसूची बमोजिमको निवेदन कागज-

विनियम संशोधन गर्न

साधारण सभाको निर्णय प्रमाणित प्रतिलिपि। संचालक समितिका पदाधिकारीहरुको दस्तखत सहितको तीन महले फारम कागज

सघ/संस्थाको माग सहित पत्र

सिफारिस गर्न

) संचालक समितिको निर्णय प्रतिलिपि

) संघ/संस्थाको माग पत्र

परामर्श

) माग अनुसार                                         

निवेदन दस्तुर वापत रु.५।-को टिकट मात्र

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

१५ दिन सम्म लाग्ने

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

दिन सम्म लाग्ने

 

 

 

- दिन सम्म

 

 

दिन

संघ/संस्था दर्ता शाखा

कार्यालय प्रमुख

.

संघ/संस्था निरिक्षण तथा अनुगमन     

 

) संघ/संस्थाको आर्थिक प्रशासनिक सागठनिक गतिविधिको निरिक्षण अनुगमन

) निरिक्षकको माग अनुसार

 

) निर्देशन सुझाव प्रतिवेदन

 

(सहकारी ऐन २०४८ तथा नियमावली २०४९ बमोजिम निरिक्षकले जुनसुकै कागजात माग गर्न सक्नेछ )

कार्यालयले तोके अनुसार

निरिक्षण शाखा

 

.

लेखा परिक्षण       

 

) लेखापरिक्षक  सूचीकृत

 

)लेखापरिक्षकको स्वीकृती

) लेखा परिक्षकको नियुक्ती  सम्बन्धमा साधारण सभाबाट अनुमोदित संचालक समितिको निर्णय प्रतिलिपी

) संघ/संस्थाको माग पत्र

 

 

 

 

 

 

 

दिन मात्र

 

 

 

लेखा परिक्षण शाखा

 

.

योजना प्रगति तथा तालिम                  

) मन्त्रालय,बिभाग सहकारी प्रशिक्षण केन्द्र समेतबाट प्राप्त हुन आउने विभिन्न किसिमका तालिम, गोष्ठीहरु संचालन गर्ने

संस्थाले आफ्नो आयोजनामा संचालन गर्ने तालिममा पाठ्य सामाग्री तथा प्रशिक्षकको लागि संचालक समितिको निर्णय प्रतिलिपि सहित संस्थाको माग पत्र

तालिमको प्रकृति अनुसार

 

योजना तथा प्रगति शाखा

 

५.

ऋण असूली तथा धितो रोक्का फुकुवा       

 

) आवश्यकतानुसार जग्गा रोक्का फुकुवा ऋण असुली सम्बन्धी सिफारिस          

 

) साधारण सभाको निर्णय प्रतिलिपि

) संचालक समितिको निर्णय प्रतिलिपि

) संघ/संस्थाको माग पत्र

सहकारी ऐन २०४८ तथा नियमावली २०४९ बमोजिम

 

ऋण असूली शाखा

 

)

लेखा सम्बन्धी

 

)

आन्तरिक प्रशासन

 

)           

 

दर्ता/ चलानी

) चिठ्ठी पत्रहरु  दर्ता चलानी

) निवेदनहरु दर्ता

) प्राप्त हुन आएका सवै निवेदन चिठ्ठी पत्रहरु            

 

कामको प्रकृति हेरी ,, दिन सम्म लाग्ने   

दर्ता चलानी शाखा