गृह पृष्ठ

हाम्रो परिचय

उद्धेश्यहरु

कार्यहरु

नागरिक वडापत्र

संगठन तालिका

संघ/संस्थाहरुका विवरण

कानूनी प्रावधान

प्रकाशित सामाग्रीहरु

कर्मचारी विवरण

अन्य लिंकहरु

सल्लाह सुझाव

डिभिजन सहकारी
कार्यालयको उद्देश्यहरु

• सहकारिताको माध्यमबाट आर्थिक सामाजिक तथा साँस्कृतिक रुपले पिछडिएका वर्गको उत्थान गर्ने ।
• स्थानीयस्तरमा रहेका स्रोत साधन प्रविधिको सदुपयोग गरी स्थानीय जनतामा स्वतन्त्र, आत्मनिर्भर, उत्तरदायी तथा निर्णयात्मक क्षमताको विकास गरी आफनो व्यवस्थापन आफै गर्न सक्षम तुल्याउने ।
   विष्तृत

डिभिजन सहकारी कार्यालय, रुपन्देही
फोन +९७७-०७१-५२०१८६

फ्याक्स +९७७-०७१-५२०१८६
ईमेल dcor@wlink.com.np

वेव www.dcor.gov.np

 
  • विनियममा उल्लेख गर्नु पर्ने बिषयहरु

१.नाम र ठेगाना
२.कार्य क्षेत्र
३.परिभाषा
४.उद्देश्य
५.कार्य

६. सदस्यता
७.सदस्यको लागि योग्यता
८.प्रवेश शुल्क
९.सदस्यताबाट राजीनामा
१०.सदस्यको निष्काशन
११.कोषको व्यवस्था
१२.शेयर पूँजी
१३.शेयरको प्रमाण-पत्र
१४.शेयरको हस्तान्तरण वा फिर्ता
१५.दायित्व
१६.हकवालाको मनोनयन
१७.हक दावी वा नामसारी
१८.प्रारम्भिक साधारण सभा
१९.साधारण सभा
२०.बिशेष साधारण सभा

२१.साधारण सभाका काम, कर्तव्य र अधिकार
२२.संचालक समितिको गठन एंव काम कर्तव्य र अधिकार
२३.संचालकको पदमा वहाल रहन नसक्ने अवस्था
२४.समितिको बैठक
२५.अध्यक्षको काम, कर्तव्य र अधिकार
२६.उप-समितिको गठन र कार्यविधि
२७.लेखा समितिको गठन
२८.लेखासमितिको काम, कर्तव्य र अधिकार
२९.व्यवस्थापकको नियुक्ति, काम, कर्तव्य र अधिकार
३०.बचत विवरण
३१.कोषको सुरक्षा
३२.कोषको उपयोग
३३.संघ, संस्थाले राख्नु पर्ने वहिखाता र किताबहरु
३४.वार्षिक हिसाब जाँच
३५.निर्वाचन
३६.मध्यस्थता सम्बन्धी व्यवस्था
३७.विनियम संशोधन
३८.विघटन
३९.विविध

 

  • सहकारी ऐन २०४८ को दफा ३७ को हिसाब जाँच सम्बन्धी व्यवस्थाः

संस्था वा संघले प्रत्येक आर्थिक वर्षको हिसाब जाँच सो आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र रजिष्ट्रार वा निजले तोकेको अधिकारीले स्वीकृति दिएको सम्बन्धित डिभिजन सहकारी कार्यालयमा सूचिकृत कुनै दर्तावाला लेखा परिक्षकद्धारा गराउनु पर्नेछ ।

२.

संस्था वा संघले रजिष्ट्रारको स्वीकृति लिई सम्बन्धित संस्था वा संघको साधारण सभाले सूचिकृत दर्तावाला लेखा परिक्षक नियुक्त गरी संस्था वा संघको हिसाब जाँच गराउन सक्नेछ ।

३.

 संस्था वा संघले लेखापरिक्षक नियुक्त गर्दा एउटै व्यक्ति वा कम्पनिलाई लगातार तीन पटक भन्दा बढी नियुक्त गर्न सकिने छैन ।

४.

 संस्था वा संघले हिसाब जाँचको प्रतिवेदन साधारण सभामा पेश गरी स्वीकृति (अनुमोदन) गराउनु पर्नेछ ।

५.

 संस्था वा संघले साधारण सभामा हिसाब जाँच प्रतिवेदन पेश हुँदा साधारण सभाले स्वीकृति (अनुमोदन) नगरेमा साधारण सभाले अर्को लेखापरिक्षक नियुक्ती गरी जाँच वा पुनः हिसाब जाँच गराउन सक्नेछ ।

६.

 लेखा परिक्षकको पारिश्रमिक र सुविधा साधारण सभाले निर्धारण गरे बमोजिम हुनेछ ।

 
 

©  Division Cooperative Office, Rupandehi    |    Design & Hosting: Lumbini ICT Park