सहकारिताको
माध्यमबाट आर्थिक सामाजिक तथा साँस्कृतिक रुपले
पिछडिएका वर्गको उत्थान गर्ने ।
स्थानीयस्तरमा
रहेका स्रोत साधन प्रविधिको सदुपयोग गरी स्थानीय
जनतामा स्वतन्त्र, आत्मनिर्भर, उत्तरदायी तथा
निर्णयात्मक क्षमताको विकास गरी आफनो व्यवस्थापन
आफै गर्न सक्षम तुल्याउने ।
देशभर छरिएर रहेको
पूजी तथा सीपलाई एकीकृत गरी सहकारिताको माध्यमबाट
राष्ट्रिय आयमा अभिवृद्धि गर्न योगदान पुर्याउने
।
व्यवसायमूलक
सहकारिताको विकास गरी राष्ट्रिय लक्ष्यको रुपमा
रहेको गरिबी निवारण कम गर्न सहयोग पुर्याउने ।