गृह पृष्ठ

हाम्रो परिचय

उद्धेश्यहरु

कार्यहरु

नागरिक वडापत्र

संगठन तालिका

संघ/संस्थाहरुका विवरण

कानूनी प्रावधान

प्रकाशित सामाग्रीहरु

कर्मचारी विवरण

अन्य लिंकहरु

सल्लाह सुझाव

डिभिजन सहकारी कार्यालय, रुपन्देही
फोन +९७७-०७१-५२०१८६

फ्याक्स +९७७-०७१-५२०१८६
ईमेल dcor@wlink.com.np

वेव www.dcor.gov.np


यस जिल्लामा दर्ता भएका र कारोबार गरि रहेका संघ/संस्थाहरुको नामावली

 

 

सहकारी संघ/संस्था नभएका गा.वि.स.हरु

 

 

सहकारी संघ/संस्थाहरु सम्बन्धी विभिन्न तथ्याङ्कहरु

 

 

खारेज भएका संस्थाहरु

 
अघिल्लो पेज


सहकारी संघ/संस्थाहरु सम्बन्धी विभिन्न तथ्याङ्कहरु

क्र.सं. विवरण संख्या सकृय निष्कृय कैफियत
जिल्ला सहकारी संघ -
बहुउद्देश्यीय÷कृषि २२४ १६५ ५९ बहुउद्देश्यीय ३९ले बचत तथा ऋणको मात्र कारोवार गर्ने
बचत तथा ऋणी २७१ २६९ बचत ६ वटा बन्द (भागेका) सूर्योदय शाखा समेत
दुग्ध उत्पादक ६८ ६२  
उपभोक्ता  
यातायात   निष्कृय मध्ये ४४ वटा संस्था   खारेजी
माछापालन    
छापाखाना    
सूचना तथा संचार -  
१० कुखुरापालन  
११. स्वास्थ्य सहकारी    
१२. माछापालन    
१३ बिद्युत    
१४. अन्य २१ १४ सानाकिसान  १४, निर्धन ५, कफी १,  टेक्निकल १
  कूल ६०६ ५२७ ७९  

 

 
  • जिल्ला भित्र रहेका नगर पालिकाः- बुटवल नगरपालिका र सिद्धार्थनगर नगरपालिका

  • जिल्ला भित्र रहेका गा.वि.स.संखयाः- ६९

  • मिति २०६७। सम्म दर्ता भएका संघ/संस्थाहरुः ५२७

  • संघः- ५ जिल्ला सहकारी संघ, बचत तथा ऋण संघ, दुग्ध संघ, निर्धन संघ, कृषि संघ)

  • बुटवल नगरपालिकामाः- १०१

  • सिद्धार्थनगर नगरपालिकामाः- २३

  • गा.वि.स.हरुमाः- २८२

  • खारेजी भएका संस्थाहरुः- ४४

  • सहकारी संघ/संस्था दर्ता नभएका गा.वि.स. :-

  • आ.ब.०६३।०६४ भित्र दर्ता भएका संस्थाः- ४३ बचत तथा ऋण ३९, दुग्ध १,माछा १, स्वास्थ्य १, कृषि संघ १, )

 
 
 

©  Division Cooperative Office, Rupandehi    |    Design & Hosting: Lumbini ICT Park