गृह पृष्ठ

हाम्रो परिचय

उद्धेश्यहरु

कार्यहरु

नागरिक वडापत्र

संगठन तालिका

संघ/संस्थाहरुका विवरण

कानूनी प्रावधान

प्रकाशित सामाग्रीहरु

कर्मचारी विवरण

अन्य लिंकहरु

सल्लाह सुझाव

डिभिजन सहकारी
कार्यालयको उद्देश्यहरु

• सहकारिताको माध्यमबाट आर्थिक सामाजिक तथा साँस्कृतिक रुपले पिछडिएका वर्गको उत्थान गर्ने ।
   विष्तृत

 

डिभिजन सहकारी कार्यालय, रुपन्देही
फोन +९७७-०७१-५२०१८६

फ्याक्स +९७७-०७१-५२०१८६
ईमेल dcor@wlink.com.np

वेव www.dcor.gov.np


यस जिल्लामा दर्ता भएका र कारोबार गरि रहेका संघ/संस्थाहरुको नामावली

 

 

सहकारी संघ/संस्था नभएका गा.वि.स.हरु

 

 

सहकारी संघ/संस्थाहरु सम्बन्धी विभिन्न तथ्याङ्कहरु

 

 

खारेज भएका संस्थाहरु

   
 


डिभिजन सहकारी कार्यालय, रुपन्देहीले सहकारी सम्बन्धी निम्न नियमन तथा प्रवर्द्धनात्मक कार्यहरु गर्दे आएको छ ।
 

नियमन कार्य

  • सहकारी सम्बन्धी आवश्यक नीति निर्देशनहरु तयार गर्न सहकारी बिभागलाई सहयोग गर्ने ।

  • सहकारी संघ/संस्थाको दर्ता गर्ने ।

  • सहकारी सघ/संस्थाहरुको विनियम संशोधन गर्ने ।

  • सहकारी संघ/संस्थाको अनुगमन र निरीक्षण गर्ने ।

  • सहकारी संघ/संस्थाहरुको लेखापरिक्षणको निमित्त लेखापरिक्षकहरुलाई सूचीकृत गरी संघ/संस्थाहरुबाट नियुक्त लेखापरिक्षकलाई लेखापरिक्षण गर्न स्वीकृत दिने ।

  • सहकारी संघ/संस्थाहरुको दर्ता खारेज र बिघटन गर्ने ।

  • सहकारी संघ/संस्थाहरुको एकिकरण र बिभाजन गर्ने ।

  • सहकारी संघ/संस्थाहरुबाट प्रगति प्रतिवेदन नियमित रुपमा दाखिला गराउने ।

प्रवर्द्धनात्मक कार्य

  • सहकारी संघ/संस्थाहरुलाई परामर्श सेवा उपलव्ध गराउने ।

  • संघ/संस्थाहरुले पाउने छुट सुविधाको लागि आवश्यक सिफारिश गर्ने ।

  • सहकारी जागरण र व्यवस्थापन सम्बन्धी विभिन्न किसिमका तालिमहरुको संचालन गर्ने ।

 

 
 

©  Division Cooperative Office, Rupandehi    |    Design & Hosting: Lumbini ICT Park